मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार १८ बिहीबार १३:३२:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

मुसहर बस्तीका बालबालिका :  हातमा मोबाइल, ओठमा खुसी  (फोटोफिचर) 

Read Time : < 1 मिनेट
२०७७ असार १८ बिहीबार १३:३२:००

विराटनगर महानगरपालिका– १६ को मुसहरी बस्तीका बालबालिकाको आङ नांगै छ । पेट पनि राम्रोसँग भर्न पाए वा पाएनन् । साडीले बनाइएको झोलुंगाेमा बसेर एक बालिका मुस्कुराइरहेकी छिन् । उनको त्यो मुस्कानलाई साथ दिएको छ नोकिया मोबाइलले ।