Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २५ आइतबार
  • Sunday, 09 August, 2020
नयाँ पत्रिका काठमाडौं
२०७७ असार १८ बिहीबार १२:४२:००
समाचार

मन्त्रिपरिषद् बैठक सकियो : बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

नयाँ पत्रिका, काठमाडौं
२०७७ असार १८ बिहीबार १२:४२:००

सरकारले बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्या भण्डारीसमक्ष सिफारिस गरेको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वर्षे अधिवेशनका नामले समेत चिनिने संसद्को बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो । 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेहो हो । 

संघीय संसद्को बजेट अधिवेशन गत ३० वैशाखदेखि सुरु भएको थियो ।