Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार १८ बिहीबार १२:४२:००
Read Time : < 1 मिनेट
समाचार

मन्त्रिपरिषद् बैठक सकियो : बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार १८ बिहीबार १२:४२:००

सरकारले बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्या भण्डारीसमक्ष सिफारिस गरेको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वर्षे अधिवेशनका नामले समेत चिनिने संसद्को बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो । 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेहो हो । 

संघीय संसद्को बजेट अधिवेशन गत ३० वैशाखदेखि सुरु भएको थियो ।