१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार १७ बुधबार १८:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा प्रधानमन्त्रीको नियमित स्वास्थ्य परीक्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार १७ बुधबार १८:१५:००

प्रधानमन्त्री केपी ओलीले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा पुगेर नियमित स्वास्थ्य परीक्षण गराएका छन् । स्वास्थ्य परीक्षणका  लागि ओली बुधबार केन्द्र पुगेका हुन् । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नियमित स्वास्थ्य परीक्षण गराएर ओली बालुवाटार फर्किसकेका छन् ।