१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ असार १७ बुधबार १३:३१:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

ट्याक्सीचालकको आन्दोलन जारी (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७७ असार १७ बुधबार १३:३१:००

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लामो समय लकडाउन हुँदा ट्याक्सी चलाउन नपाउँदा आम्दानीको स्रोत बन्द भएको भन्दै ट्याक्सी व्यवसायीहरूले आज पनि आन्दोलन गरेका छन् । 

काठमाडौंको बानेश्वरमा मंगलबारदेखि आन्दोलन गरेका हुन् । ट्याक्सी व्यवसायीहरूले रोगले नभई भोकले मर्ने अवस्था आएको भन्दै ट्याक्सी सञ्चालन गर्न दिन माग गरेको तर सम्बोधन नभएपछि आफूहरू आन्दोलन गर्न बाध्य बनेको व्यवसायीहरूले बताएका छन् ।