मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार १६ मंगलबार २०:१६:००
Read Time : < 1 मिनेट
फिचर डिजिटल संस्करण

नागरिकता विधेयकका विभेदकारी प्रावधानको विरोधमा जसपाद्वारा विरोध प्रदर्शन (फोटोफिचर) 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार १६ मंगलबार २०:१६:००

नागरिकता विधेयकमा भएको भेदकारी प्रावधान खारेजीको माग गर्दै जनता समाजवादी पार्टी (जसपा)ले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ । लकडाउनको समेत पर्वाह नगरी जसपाले निकालेको प्रदर्शनमा सयौँको उपस्थिति थियो ।