मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार १६ मंगलबार १३:२४:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

जनताको जीवनरक्षाका लागि भोकभोकै सत्याग्रहको आज ५औँ दिन (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७७ असार १६ मंगलबार १३:२४:००

जनताको जीवनरक्षाका लागि खानापानी नखाई पाटनमा थालिएकाे सत्याग्रह आज ५औँ दिन भएको छ । कोरोना भाइरस संक्रमण रोक्न सरकारले उचित व्यवस्थापन नगरेको भन्दै ललितपुरको पाटनमा केही अभियन्ता सत्याग्रहमा उत्रिएका छन् । पाँचौँ दिनसम्म उनीहरूले पानी पनि खाएका छैनन् ।

जबसम्म सरकारले कोरोना संक्रमणको उचित व्यवस्थापन गर्दैन तबसम्म सत्याग्रह नतोड्ने एक अभियन्ताले बताए ।