मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार ११ बिहीबार २०:५७:००
Read Time : < 1 मिनेट
फिचर

रोपाइँपछिका हराभरा काठमाडौंका फाँट (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार ११ बिहीबार २०:५७:००

तस्बिर : संजित परियार

काठमाडौं उपत्यका  आसपासका अधिकांश खेतीयोग्य फाँटहरूमा धान रोपिएपछि चिटिक्क देखिन थालेका छन्। काठमाडौंको चुनिखेलको फाँटमा धान रोपिएपछि यस्तो देखियो :