मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ पौष ३ मंगलबार १२:५४:००
Read Time : < 1 मिनेट
खेलकुद

इपीएल क्वालिफायर्स : ललितपुरविरूद्ध ब्याटिङ गर्दै काठमाडाैं

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ३ मंगलबार १२:५४:००

एभरेष्ट प्रिमियर लिग अन्तर्गत क्वालिफायर्सको खेलमा ललितपुर प्याट्रियट्सले टस जित्दै काठमाडौं किंग्स इलाभेनलाई ब्याटिङको निम्तो दिएको छ । ६ अाेभरकाे खेल सकिँदा काठमाडाैंले १ विकेटकाे क्षतिमा ४६ रन जाेडेकाे छ । काठमाडाैंका अाेपनर अमित श्रेष्ठ ९ रन बनार्इ अाउट भए । उनी सन्नि पटेलका बलम क्याच अाउट भए ।  

आजको खेल जित्ने  टोली फाइनल प्रवेश गर्नेछ । अाजकाे खेलमा हार व्यहाेर्ने टाेलिले बुधबार हुने एलिमिनेटर खेलकाे विजेता टाेलिसँग फाइनलका लागि खेल्नु पर्नेछ । एलिमिनेटकाे खेल चितवन टाइगर र  भैरहवा ग्लाडीयटर्सबीच हुनेछ । जारी प्रतियोगतामा ललितपुर र काठमाडौं समान ८ अंक सहित समुहको पहिलो र दोस्रो स्थानमा रहेका छन् ।