Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ३१ शनिबार १३:५८:००
Read Time : < 1 मिनेट
समाचार

विवादित भूमिलाई भारतले नयाँ नक्सामा समावेश गरेपछि हामीलाई झस्कायाे : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ ३१ शनिबार १३:५८:००

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले भारतले विवादित भूमिका रूपमा रहेको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई आफ्नो भूमिमा राखेर नक्सा जारी गर्दा त्यसले नेपाललाई झस्काएको बताएका छन् । 

दुवै देशबीच यी भूभागहरू विवादास्पद नै रहेको भन्ने अवस्थामा नै रहेका वेला भारतले नयाँ नक्सा जारी गरी ती भूभागलाई समावेश गर्दा थप चिन्ता नेपाललाई बढाइदिएको बताए । 

संसदमा शनिबार  बोल्दै उनले भारतसँग नयाँ शिराबाट राजनीतिक र कूटनीतिक संवादबाट समस्या समाधान हुनेमा संकल्प लिएको बताए । 

भारतले नयाँ नक्सा जारी गरेर विवादास्पद भूमि समेटेपछि नेपालको पनि नयाँ नक्सा जारी गर्ने जिम्मेवारी र दायित्व सिर्जना भएको उनको भनाइ छ । 

थप समाचार

भूमि फिर्ता ल्याउने विषय हाम्रो सामूहिक विवेकको प्रतिफल हो : प्रचण्ड

भारतसँग दुश्मनी चाहेका छैनौँ : प्रचण्ड

नेपालको स्वाधीनतालाई सुदृढ गर्ने महान् अभियानको क्रममा यहाँ आइपुगेका छौँ : प्रचण्ड

विवादित भूमिलाई भारतले नयाँ नक्सामा समावेश गरेपछि हामीलाई झस्कायो : प्रचण्ड

राजतन्त्रले गुमाएको जमिन गणतन्त्रले फिर्ता लिने गौरव संसद्लाई मिल्यो : प्रचण्ड