मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ २५ आइतबार २०:०९:००
Read Time : < 1 मिनेट
फिचर

जसपाका शीर्ष नेताहरू निर्वाचन आयोग पुग्दा यस्तो देखियो (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७७ जेठ २५ आइतबार २०:०९:००

जनता समाजवादी पार्टी (जसपा)ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ । आइतबार साँझ जसपाका नेताहरू आयोग कार्यालय पुगेर निवेदन र कागजात बुझाएका हुन् ।