१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २० मंगलबार १५:०५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

कांग्रेसले पनि संविधान संशोधन प्रस्ताव दर्ता गराउँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ २० मंगलबार १५:०५:००

प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेसले पनि संविधान संशोधनका लागि प्रस्ताव दर्ता गराउने भएको छ ।

कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा दर्ता भई संसदबाट अस्वीकृत भएको संशोधन प्रस्तावलाई नै पुनः दर्ता गराउन लागेको सांसद अमरेशकुमार सिंहले जानकारी दिए । 

‘हामी संशोधन प्रस्ताव दर्ता गर्न संसद् सचिवालय आएका छौँ,’ सिंहले भने, ‘पार्टीको केन्द्रीय समिति बैठकको निर्णयअनुसार संशोधन प्रस्ताव दर्ता गराउन लागेका हौँ ।’