मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका महोत्तरी
२०७७ जेठ १९ सोमबार १३:१२:००
Read Time : < 1 मिनेट
समाचार

चट्याङ लागेर एकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, महोत्तरी
२०७७ जेठ १९ सोमबार १३:१२:००

महोत्तरीमा चट्याङ  लागेर एकको मृत्यु भएको छ । 

मेघगर्जन र भारी वर्षासँगै सोमबार बिहान परेको चट्याङ  लागेर एकजनाको मृत्यु भएको हो । 

जिल्लाको महोत्तरी गाउँपालिका– १ का ५५ वर्षीय इन्दल यादवको मृत्यु भएको छ । 

सोमबार बिहान गाउँनजिकैको चौरमा भैँसी चराउँदै गर्दा उनलाई चट्याङ लागेको प्रहरीले जनाएको छ । 

उनकोे शव आफन्तले दाहसंस्कारका लागि जिम्मा लिएका छन् । मृतकको छातीमा चट्याङ लागेको र तत्काल उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।