१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ १५ बिहीबार १८:०४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सबै स्थानीय तहदेखि प्रदेश राजधानीसम्म कालोपत्रे सडक सञ्जाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ जेठ १५ बिहीबार १८:०४:००

सरकारले हरेक स्थानीय तहलाई सम्बन्धित प्रदेशको राजधानीसँग कालोपत्रे सडक सञ्जालमा जोड्ने भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आगामी वर्ष स्थानीय तहको केन्द्रबाट सम्बन्धित प्रदेशको राजधानीसम्म पुग्ने सडक कालोपत्रे गर्ने कार्यक्रम स्थानीय तह र प्रदेश सरकारसँगको साझेदारीमा सुरु गरिने बताए ।

उनले त्यसका लागि सहलगानीमा सडक निर्माण गर्न ५ अर्ब रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।