मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १५ बिहीबार १७:४७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सुदूरपश्चिम प्रदेशको पूर्वाधार निर्माण सुरु हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १५ बिहीबार १७:४७:००

सरकारले सबै प्रदेशमा पूर्वाधार निर्माण गर्ने लक्ष्यसहित आगामी वर्ष सुदूरपश्चिम प्रदेशको पूर्वाधार निर्माणको काम थालनी गर्ने भएको छ । 

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आगामी वर्ष सुदूरपश्चिम प्रदेशको पूर्वाधार निर्माण सुरु गर्न र अन्य प्रदेशको पूर्वाधार निर्माणका प्रारम्भिक कार्य गर्न बजेटको व्यवस्था गरेको बताए ।