सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २८ आइतबार
  • Sunday, 12 July, 2020
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १५ बिहीबार १७:१७:००
मुख्य समाचार

सार्कस्तरीय प्रदर्शनी स्थल बनाइने

नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १५ बिहीबार १७:१७:००

सरकारले काठमाडौंमा सार्कस्तरीय प्रदर्शनी स्थल निर्माण गर्ने भएको छ । 

अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै काठमाडौंमा सार्कस्तरीय प्रदर्शनी स्थल निर्माण गरिने बताएका हुन् । त्यसका लागि बजेट विनियोजन गरेको उनले बताए ।