सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २३ मंगलबार
  • Tuesday, 07 July, 2020
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १५ बिहीबार १७:०३:००
मुख्य समाचार

सबै स्थानीय तहमा भूमि बैंक स्थापना गरिने

नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १५ बिहीबार १७:०३:००

सरकारले आउँदो आर्थिक वर्षभित्रमा सबै स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने भएको छ ।

त्यसका लागि सबै स्थानीय तहमा भूमि बैंक स्थापना गरी भूमि बैंकमा सेयर लगानी गर्न ५० करोड बजेट व्यवस्थापन गरेको छ ।