मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १५ बिहीबार १७:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सबै स्थानीय तहमा भूमि बैंक स्थापना गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १५ बिहीबार १७:०३:००

सरकारले आउँदो आर्थिक वर्षभित्रमा सबै स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने भएको छ ।

त्यसका लागि सबै स्थानीय तहमा भूमि बैंक स्थापना गरी भूमि बैंकमा सेयर लगानी गर्न ५० करोड बजेट व्यवस्थापन गरेको छ ।