१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १५ बिहीबार १७:०२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

भूमिहीन र दलितका लागि जग्गा उपलब्ध गराइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १५ बिहीबार १७:०२:००

सरकारले भूमिहीन र दलितका लागि जग्गा उपलब्ध गराउने भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट प्रस्तुत गर्दै भूमिहीन र दलितका लागि जग्गा उपलब्ध गराउने घोषणा गरेका हुन् । जातीय भेदभाव तथा छुवाछूतविरुद्ध सचेतना फैलाउन पनि बजेटको व्यवस्था गरिएको उनले उल्लेख गरे ।

त्यसैगरी कृषकलाई ऋणमा सहज पहुँज पुर्‍याउन कृषक कार्ड जारी गरिने भएको छ ।