सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २८ आइतबार
  • Sunday, 12 July, 2020
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १५ बिहीबार १६:५४:००
मुख्य समाचार

प्रदेश र स्थानीय तहलाई दिइने समानीकरण अनुदान यथावत्

नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १५ बिहीबार १६:५४:००
?>

राजस्व संकलनमा संकुचन आए पनि सरकारले प्रदेश सरकार र स्थानीय तहलाई दिने समानीकरण र विशेष अनुदानलाई यथावत् राखेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट प्रस्तुत गर्दै आगामी वर्ष प्रदेशलाई ५५ अर्ब १९ करोड रुपैयाँ र स्थानीय तहलाई ९० अर्ब समानीकरण अनुदानको व्यवस्था गरिएको जानकारी दिए ।