१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १५ बिहीबार १६:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रदेश र स्थानीय तहलाई दिइने समानीकरण अनुदान यथावत्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १५ बिहीबार १६:५४:००

राजस्व संकलनमा संकुचन आए पनि सरकारले प्रदेश सरकार र स्थानीय तहलाई दिने समानीकरण र विशेष अनुदानलाई यथावत् राखेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट प्रस्तुत गर्दै आगामी वर्ष प्रदेशलाई ५५ अर्ब १९ करोड रुपैयाँ र स्थानीय तहलाई ९० अर्ब समानीकरण अनुदानको व्यवस्था गरिएको जानकारी दिए ।