मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ जेठ १५ बिहीबार १६:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ११ अर्ब ६० करोड बजेट

Read Time : < 1 मिनेट
२०७७ जेठ १५ बिहीबार १६:३८:००

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ  । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७७–७८को बजेट घोषणा गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमको दायरा विस्तार गर्ने जनाएका छन् । यस कार्यक्रमबाट दुई लाख रोजगारी सिर्जना गर्ने उनले बताए ।