मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ जेठ १४ बुधबार १६:५५:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

पिपिईमा प्रहरी (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७७ जेठ १४ बुधबार १६:५५:००

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सुरक्षाकर्मी फ्रन्टलाइनमै खटिरहेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि फ्रन्टलाइनमा खटिनेका लागि व्यक्तिगत सुरक्षा सामग्री अर्थात् पिपिई आवश्यक पर्ने विज्ञहरू बताउँछन् । नेपाल–भारत सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरूले आवश्यक पिपिई नपाएको गुनासो आइरहँदा राजधानीका सुरक्षाकर्मी भने पिपिईमै देखापरेका छन् ।