१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की / नयाँ पत्रिका
टेकराज थामी काठमाडौं
२०७७ जेठ ११ आइतबार ०९:११:००
Read Time : < 1 मिनेट
समाचार

डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप, स्थिति नियन्त्रणमा लिन कारागार सिल

Read Time : < 1 मिनेट
टेकराज थामी, काठमाडौं
२०७७ जेठ ११ आइतबार ०९:११:००

डिल्लीबजार कारागारमा झडप भएको छ । कैदीबन्दीबीच झडप हुँदा कारागारभित्रका सबै सामान तोडफोड भएका छन् । 

लकडाउनमा आफन्त भेट्न नआएको र पैसाको अभाव हुँदै गएपछि झडप भएको हुन सक्ने कारागारका प्रहरी निरीक्षक पुरुषाेत्तम थपलियाले बताए ।

प्रहरी निरीक्षक थपलियाका अनुसार अहिले स्थितिलाई नियन्त्रणमा लिन सयौँको संख्यामा प्रहरी परिचालन गरिएको छ । साथै कारागारवरिपरि सिल गरिएको छ । यसबारे थप विवरण आउन बाँकी छ ।