सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार ३१ बुधबार
  • Wednesday, 15 July, 2020
तस्बिर : ज्ञानेन्द्र कार्की / नयाँ पत्रिका
टेकराज थामी काठमाडौं
२०७७ जेठ ११ आइतबार ०९:११:००
समाचार

डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप, स्थिति नियन्त्रणमा लिन कारागार सिल

टेकराज थामी, काठमाडौं
२०७७ जेठ ११ आइतबार ०९:११:००

डिल्लीबजार कारागारमा झडप भएको छ । कैदीबन्दीबीच झडप हुँदा कारागारभित्रका सबै सामान तोडफोड भएका छन् । 

लकडाउनमा आफन्त भेट्न नआएको र पैसाको अभाव हुँदै गएपछि झडप भएको हुन सक्ने कारागारका प्रहरी निरीक्षक पुरुषाेत्तम थपलियाले बताए ।

प्रहरी निरीक्षक थपलियाका अनुसार अहिले स्थितिलाई नियन्त्रणमा लिन सयौँको संख्यामा प्रहरी परिचालन गरिएको छ । साथै कारागारवरिपरि सिल गरिएको छ । यसबारे थप विवरण आउन बाँकी छ ।