मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ६ मंगलबार १३:०८:००
Read Time : < 1 मिनेट
समाचार

प्रधानमन्त्रीले भने : नेपालमा अब कुनै तानाशाहको उदय हुँदैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ ६ मंगलबार १३:०८:००

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कुनै पनि तानाशाहको उदय नहुने बताएका छन् । 

संसदमा बोल्दै उनले कुनै पनि अवस्थामा नेपालमा अब अधिनायकवाद नआउने बताएका हुन् । 

जनताले निर्वाचन गरेर पठाएको सरकार भएको भन्दै यसअघि जनताबाट इन्कार भएको सन्दर्भ बुझ्न उनले घुमाउरो तरिकाले प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आग्रह गरे ।