Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ४ आइतबार २०:२१:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

नेपालमा कोरोना संक्रमितको संख्या दुई सय ९५ पुग्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ४ आइतबार २०:२१:००

नेपालमा कोरोना संक्रमितको संख्या दुई सय ९५ पुगेको छ । 

आइतबार साँझ थप तीनजनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मोरङमा दुईजना  र धनकुटामा एकजना संक्रमित पुष्टि भएको हो ।