मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २ शुक्रबार १८:४६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सीमा व्यवस्थापनलाई अत्याधुनिक र प्रविधिमैत्री बनाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ २ शुक्रबार १८:४६:००

सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक पूर्वाधार र जनशक्तिसहित थप बोर्डर आउट पोस्ट स्थापना गरिने भएको छ । 

त्यसैगरी अध्यागमन प्रणालीलाई अत्याधुनिक र प्रविधिमैत्री बनाइने भएको छ । 

नेपाल प्रवेश गर्ने सबै विदेशी नागरिकको अभिलेखलाई थप व्यवस्थित गरिने जनाइएको छ । 

शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सीमा सुरक्षाका लागि सरकारले बिओपी थप्ने गरी तयारी गरिरहेकोसमेत जानकारी दिइन् ।