मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २ शुक्रबार १६:४५:००
Read Time : < 1 मिनेट
समाचार

फजुल खर्च रोक्ने र आयोजनाहरू समयमै सक्ने सरकारी नीति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २ शुक्रबार १६:४५:००

सरकारले फजुल खर्च रोक्ने तथा आयोजनाहरू समयमै सम्पन्न गर्ने नीति लिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदमा सरकारको आगामी आव ०७७–७८को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् । 

सामग्र सन्तुलित विकासका लागि सरकाले सुरु गरेका रुपान्तकारी, क्षेत्रगत र राष्ट्रियस्तरका आयोजना र कार्यक्रमहरू तोकिएको समय र लागतमा सम्पन्न गर्ने उनले बताइन् । 

आयोजना तथा कार्यक्रहरूको पुनः प्राथमिकीकरण गर्ने, फजुल खर्च रोक्ने तथा वित्तीय अनुशासन कायम गर्ने उनले बताइन् ।

उत्पादन र रोजगारीमा लगानीकेन्द्रित गर्ने सरकारको नीति तथा कार्यक्रम रहेको उनले बताइन् ।