राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले तुइन विस्थापित गर्ने प्रतिबद्धता पूरा भएको बताइएकी छिन् ।
शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भण्डारीले तुइन प्रतिस्थापन गर्ने प्रतिबद्धता सरकारले पूरा गरेको भएको बताइकी हुन् । भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छिन् ।