१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस
२०७५ माघ १२ शनिबार १४:५३:००
Read Time : < 1 मिनेट
समाचार

चट्याङ लागेर चेपाङको मृत्यु

Read Time : < 1 मिनेट
रासस
२०७५ माघ १२ शनिबार १४:५३:००

चितवनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका– २ छापडाँडाका २५ वर्षीय राजु चेपाङको गएराति घरमा सुतिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको स्थानीय शिक्षक मानबहादुर मैनालीले बताए । 

चट्याङ लागेर एक भैँसी र गाईसमेत मरेको उनले बताए । अहिले मुग्लिन इलाका प्रहरी कार्यालयबाट प्रहरी घटनास्थलतर्फ गइसकेको प्रहरी निरीक्षक नवीन बुढाथोकीले बताए ।