मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ३१ बुधबार १८:२४:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

कोरोना त्रास : टेकु अस्पतालमा भीड (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ३१ बुधबार १८:२४:००

पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । यसअघि काठमाडौंमा भेटिएका कोरोना संक्रमितहरू निको भए पनि कोरोना संक्रमण भएका नयाँ बिरामी भेटिएपछि कोरोनाको त्रास एक्कासि बढेको छ । जसका कारण शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा स्वास्थ्य परीक्षण गराउन आउनेको संख्या पनि ह्वात्तै बढेको छ ।

तस्बिर : दीपेन्द्र ढुंगाना