मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिप्रदेशटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ २४ शनिबार
  • Saturday, 06 June, 2020
२०७७ बैशाख २९ सोमबार १७:२१:००
मल्टिमिडिया

सीमा मिचेको विरोधमा उत्रिएका नेविसंघका कार्यकर्ता पक्राउ (फोटोफिचर)

२०७७ बैशाख २९ सोमबार १७:२१:००

भारतले लिपुलेकमा सीमा मिचेर सडक बनाएको विरोधमा उत्रिएका नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको माइतीघर मण्डलामा सोमबार विरोध प्रदर्शनमा उत्रिएका  विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।