मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंग0प्रविधिटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ १७ शनिबार
  • Saturday, 30 May, 2020
अमुल थापा काठमाडौं
२०७७ बैशाख २८ आइतबार १०:५५:००
मल्टिमिडिया

काठमाडौं उपत्यकाका सडकमा बढ्यो सवारी चाप (फोटो फिचर)

अमुल थापा काठमाडौं
२०७७ बैशाख २८ आइतबार १०:५५:००

आइतबारदेखि काठमाडौं उपत्यकाभित्र लकडाउन केही खुकुलो गरिएसँगै उपत्यकाका सडकमा सवारीसाधनको चाप बढेको छ । 

केही सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थालगायतका कार्यालयहरू खोल्न अनुमति दिएसँगै सडकमा सवारीसाधनकाे चाप बढेको हो । 

सडकमा सवारीसाधन गुडाउन कार्यालयरूलाई टाइम कार्डअनुसार सवारीसाधन चलाउन समय छुट्याइएको छ । सोही निर्धारित समयअनुसार सम्बन्धित कार्यालयहरूले आ–आफ्ना सवारीसाधन चलाउन पाउनेछन् । 

नयाँ पत्रिकाकर्मी अमुल थापाले उपत्यकाका विभिन्न सडकमा देखिएको सवारीको अवस्थाबारे खिचेका तस्बिरहरू :