१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
अमुल थापा काठमाडौं
२०७७ बैशाख २८ आइतबार १०:५५:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

काठमाडौं उपत्यकाका सडकमा बढ्यो सवारी चाप (फोटो फिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
२०७७ बैशाख २८ आइतबार १०:५५:००

आइतबारदेखि काठमाडौं उपत्यकाभित्र लकडाउन केही खुकुलो गरिएसँगै उपत्यकाका सडकमा सवारीसाधनको चाप बढेको छ । 

केही सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थालगायतका कार्यालयहरू खोल्न अनुमति दिएसँगै सडकमा सवारीसाधनकाे चाप बढेको हो । 

सडकमा सवारीसाधन गुडाउन कार्यालयरूलाई टाइम कार्डअनुसार सवारीसाधन चलाउन समय छुट्याइएको छ । सोही निर्धारित समयअनुसार सम्बन्धित कार्यालयहरूले आ–आफ्ना सवारीसाधन चलाउन पाउनेछन् । 

नयाँ पत्रिकाकर्मी अमुल थापाले उपत्यकाका विभिन्न सडकमा देखिएको सवारीको अवस्थाबारे खिचेका तस्बिरहरू :