मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
संजित परियार काठमाडौं
२०७७ बैशाख २५ बिहीबार १५:४७:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

बुद्धजयन्तीका अवसरमा राष्ट्रपति भण्डारी पुगिन् स्वयम्भू (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
२०७७ बैशाख २५ बिहीबार १५:४७:००

बुद्धजयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार दिउँसाे काठमाडौंको स्वयम्भूनाथ पुगेर  पूजाआजा गरेकी छिन् ।

त्यस क्रममा नयाँ पत्रिकाकर्मी संजित परियारले खिचेका फोटोहरू हामीले यहाँ प्रस्तुत गरेका छौँ । 

दिउँसो परेको पानीमा राष्ट्रपति भण्डारी छाता ओढेर स्वयम्भू पुगेकी थिइन् । 

फोटो पत्रकारहरूलाई स्वयम्भूको मूल मन्दिरमा भने जान दिइएको थिएन ।