मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंग0प्रविधिटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ १७ शनिबार
  • Saturday, 30 May, 2020
संजित परियार काठमाडौं
२०७७ बैशाख २५ बिहीबार १५:४७:००
मल्टिमिडिया

बुद्धजयन्तीका अवसरमा राष्ट्रपति भण्डारी पुगिन् स्वयम्भू (फोटोफिचर)

संजित परियार काठमाडौं
२०७७ बैशाख २५ बिहीबार १५:४७:००

बुद्धजयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार दिउँसाे काठमाडौंको स्वयम्भूनाथ पुगेर  पूजाआजा गरेकी छिन् ।

त्यस क्रममा नयाँ पत्रिकाकर्मी संजित परियारले खिचेका फोटोहरू हामीले यहाँ प्रस्तुत गरेका छौँ । 

दिउँसो परेको पानीमा राष्ट्रपति भण्डारी छाता ओढेर स्वयम्भू पुगेकी थिइन् । 

फोटो पत्रकारहरूलाई स्वयम्भूको मूल मन्दिरमा भने जान दिइएको थिएन ।