१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७५ माघ ११ शुक्रबार १७:५०:००
Read Time : < 1 मिनेट
समाचार

प्रधानसेनापति र साउदी अरवका राजदूतबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ११ शुक्रबार १७:५०:००

प्रधानसेनापति पूर्णचन्द्र थापा र काठमाडौंस्थित साउदी अरबका राजदूत मुसैल बिन सुलैमान अल मार्वानीबीच भेटवार्ता भएको छ । शुक्रबार नेपाली सेनाको जङ्गी अड्डामा राजदूत मार्वानीले थापासँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

भेटमा प्रधानसेनापति थापा र राजदूत मार्वानीबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।