मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ पौष ३ मंगलबार ०९:५२:००
Read Time : < 1 मिनेट
समाचार

गिरीको निधनले राप्रपा स्तव्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ३ मंगलबार ०९:५२:००

राप्रपा नेपालको अध्यक्ष कमल थापाले प्रेस विज्ञप्ती जारी गर्दै  गिरीको निधनप्रति आफु र आफ्नो पार्टी स्तब्ध र मर्माहत भएको जनाएका छन् । 

निष्ठा, आदर्श र स्पष्ट वैचारिक मान्यता राख्ने उनी जीवन दर्शन थिए । उनको निधनबाट मैले मेरो प्रेरणाश्रोत र मार्गदर्शक गुमाएको छु, देशले निष्ठावान राष्ट्रवादी नेता गुमाएको  थापाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।