मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ चैत २२ शनिबार २१:१५:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

सुनसान सम्पदास्थल (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७६ चैत २२ शनिबार २१:१५:००

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाईरसका कारण सरकारले  ११ चैतदेखि देशभर लकडाउ गरेको छ । काठमाडौं उपत्यका सुनसान छ, व्यवसाय ठप्प छ । शनिबार काठमाडौंका बसन्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर र बौद्ध स्तुपा पनि सुनसान देखिए। नयाँ पत्रिकाका फोटो पत्रकार सतिश पोखरेल, दिपेन्द्र ढुंगाना र संजित परियारको क्यामेराले कैद गरेका विश्व सम्पदा सूचीमा सुचिकृत दरबारहरुको फोटो ।