मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ चैत २१ शुक्रबार १०:५४:००
Read Time : < 1 मिनेट
विश्व

कोरोना भाइरसबाट फिलिपिन्सकी राजदूतको मृत्यु

Read Time : < 1 मिनेट
२०७६ चैत २१ शुक्रबार १०:५४:००

कोरोना भाइरसको संक्रमणबाट लेवनानका लागि फिलिपिन्सकी राजदूत बर्नदिता क्याटल्लाको मृत्यु भएको छ । उनी फिलिपिन्सका घरेलु कामदारको अधिकारकाे बलियो पक्षधर हुन् । 

फिलिपिन्सको वैदेशिक मामिला विभागले एक विज्ञप्ति जारी गर्दै ६२ वर्षीया राजदूत क्याटल्लाको भाइरसको संक्रमणबाट बिहीबार मृत्यु भएको बताएको छ । क्याटल्ला २७ वर्षदेखि त्यहाँको कूटनीतिक सेवामा थिइन् । क्याटल्लाको मृत्युले लेवनान र फिलिपिन्सम ठूलो क्षति पुगेको त्यहाँका अधिकारीले बताएका छन् । 

लेवनानमा भाइरसको संक्रमणबाट राजदूतसहित १६ जनाको मृत्यु भएको छ भने चार सयभन्दा बढी संक्रमित भेटिएका छन् ।