सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार ३१ बुधबार
  • Wednesday, 15 July, 2020
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २० बिहीबार २१:५१:००
फिचर

लकडाउन, रामनवमी र राम मन्दिर (फोटो फिचर)

नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २० बिहीबार २१:५१:००

काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिरमा हरेक वर्ष रामनवमीका दिन भक्तजनको घुइँचो लाग्ने गर्छ । तर, अहिले विश्वभर नै महामारीको रूप लिएको कोरोना संक्रमण फैलन नदिन सरकारले देशभर लकडाउन घोषणा गरेको छ । र, लकडाउनको प्रभाव चारैतिर परेको छ । बिहीबार रामनवमीका दिन बत्तीपुतलीस्थित राम मन्दिरमा पूजारीहरूले विशेष पूजापाठ त गरे, तर भक्तजन भने फाट्टफुट्ट मात्र देखिए । नयाँ पत्रिकाका फोटो पत्रकार दीपेन्द्र ढुंगानाको क्यामेरामा कैद राम मन्दिरको तस्बिर :