१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत १४ शुक्रबार १२:०३:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

मुखको क्यान्सरबाट बच्ने उपाय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत १४ शुक्रबार १२:०३:००
  • मुखमा आउने परिवर्तन, घाउ, खटिरा, दागलाई सजिलै देख्न या अनुभूति गर्न सकिन्छ । यस्ता घाउ, खटिरा आएको अवस्थामा विशेष ध्यान पु-याउनुपर्छ । 
  • मध्यपान र धूम्रपान त्याग्नुहोस् । जंकफुड तथा केमिकल हालेका तरकारीको प्रयोग नगर्नुहोस् । धूम्रपान गरेकै कारण पनि कैयौँलाई मुखको क्यान्सर लागेको उदाहरण छन् । 
  • नुनको बढी प्रयोगले पनि क्यान्सरको सम्भावना बढाउँछ । त्यसैले नुनको प्रयोग कम गर्नुस् ।
  • मुखमा आउने परिवर्तन, घाउ, खटिरा, दागलाई सजिलै देख्न या अनुभूति गर्न सकिन्छ । यस्ता घाउ, खटिरा आएको अवस्थामा विशेष ध्यान पु-याउनुपर्छ । किनकि, यो क्यान्सरको लक्षण पनि हुन सक्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाह लिनुहोस् । 
  • सधैँ राम्रोसँग मुख सफा गर्नुहोस् । नियमित ब्रस गर्नुहोस् । सन्तुलित आहार र स्वस्थ्य जीवनशैलीले मुखमा हुने क्यान्सरको सम्भावनालाई घटाउँछ ।