मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका हेटाैडा
२०७६ चैत १२ बुधबार १४:३६:००
Read Time : < 1 मिनेट
समाचार

कोरोना संक्रमित युवती चढेको विमानबाट आएका मकवानपुरका युवालाई आइसोलेसनमा राखियो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका हेटाैडा
२०७६ चैत १२ बुधबार १४:३६:००

कोरोना संक्रमण पुष्टि भएकी फ्रान्सबाट आएकी युवतीसँग एउटै विमानमा आएका मकवानपुरका एक युवकलाई भरतपुर काेराेना विशेष अस्थायी अस्पताल चितवन पठाइएको छ ।

मनहरी गाउँपालिकाका २५ वर्षीय युवकलाई मनहरी स्वास्थ्य केन्द्रले कोरोना विशेष अस्पताल रेफर गरेको हो 

अस्पतालमा उनलाई आइसोलेसनमा राखिएको छ । उनी ७ चैतमा मनहरी आएका थिए ।