मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ चैत ११ मंगलबार १४:१०:००
Read Time : < 1 मिनेट
समाचार

कोरोना राहत कोषमा कांग्रेसकाे ५० लाख 

Read Time : < 1 मिनेट
२०७६ चैत ११ मंगलबार १४:१०:००

सरकारले निर्माण गरेकाे कोरोना भाइरस संक्रमण रोकथाम एवं नियन्त्रण कोषलाई कांग्रेसले एकमुष्ट ५० लाख रुपैयाँ दिने भएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार ट्विटमार्फत सो जानकारी दिएका हुन् । 

´कोरोना भाइरसको जोखिम सामना गर्न नेपाल सरकारले निर्माण गरेको कोषमा नेपाली कांग्रेस पार्टीका तर्फबाट एकमुष्ट पचास लाख जम्मा गर्ने निर्णय भएको सबैलाई जानकारी गराउँछु,´ प्रवक्ता शर्माले ट्विटरमा लेखेका छन्, ´संघीय सांसदहरूले १५ दिनको तलब दिने निर्णय यस अघि भइसकेको छ l´