१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाै.
२०७६ चैत ७ शुक्रबार ११:४८:००
Read Time : < 1 मिनेट
समाचार

राष्ट्रिय सभाकाे बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाै.
२०७६ चैत ७ शुक्रबार ११:४८:००

राष्ट्रिय सभाको आजका लागि तोकिएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगन भएको छ ।  कोभिड– १९ को सम्भावित सङ्क्रमणको जोखिमप्रति सचेत गराउँदै नेपाल सरकारले २५ जनाभन्दा बढी कुनै पनि भेला, बैठक र गतिविधि नगर्न आग्रह गरेको सन्दर्भमा राष्ट्रिय सभाको बैठक सूचना टाँसेर स्थगन भएको हो । बैठक आज दिउँसो १ बजेका लागि तय गरिएको थियो । यसअघि प्रतिनिधिसभाको बैठक पनि अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको थियो ।