मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २८ बुधबार ११:२७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

पूर्वमन्त्री  बाँस्कोटाको घरमा बमविस्फोटका योजनाकार पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २८ बुधबार ११:२७:००

पुर्वमन्त्री गोकुल बास्कोटाको भक्तपुर स्थित घरमा बम बिस्फोटका योजनाकार देव बहादुर गुुरुङ पक्राउ परेका छन । पक्राउ परेका गुरुङ विप्लब नेतृत्वको नेकपा भक्तपुरका जिल्ला सदस्य रहेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका  प्रमुख एसपी सविन प्रधानका अनुसार  गुरुङ बम विस्फोट भएको स्थान नजिकै भक्तपुरको मनोहराबाट पक्राउ परेका  हुन । देव गुरुङको योजनामा गोकुल बास्कोटाको घरमा बम विस्फोटको  गराइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । एसपी प्रधानले यसबारे थप अनुसन्धान भइरहेको बताए ।