मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ फाल्गुण २६ सोमबार २०:३७:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

कोरोना भाइरसको त्रासमा मनाइएको होली (फोटोहरू)

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण २६ सोमबार २०:३७:००

फागुन शुक्ल पूर्णिमा अर्थात यस वर्षको होली पर्व विगतको जस्तो रौनक देखिएन । तर, केही मात्रामा युवाहरूले होली मनाए ।

चीनको वुहानबाट फैलिएको कारोना भाइरस (कोभिड–१९) को माहमारी विश्वभर फैलिरहेका बेलामा नेपालमा पनि यसको सङ्क्रमण फैलिन नदिन सरकारले समूहगत रुपमा होली खेल्न, पानी तथा लोला नखेल्न र जथाभावी रङ्ग नदल्न गरेको आह्वान अनुरुप होलीको रौनक हराएको हो । सरकारको आह्वानसँगै कोरोना भाइरसको सङ्क्रमणको जोखिमले मानिस आफै सचेत भएर होली खेल्न नगएका हुन् । 

विगतका वर्षमा पर्यटकसमेत होलीमा रमाउने गरे पनि यस वर्ष पर्यटकसमेत होलीमा रमाएको देखिएन ।