मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ फाल्गुण २० मंगलबार ०९:४९:००
Read Time : < 1 मिनेट
विश्व

सामाजिक सञ्जाल नचलाउने माेदीकाे याेजना

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण २० मंगलबार ०९:४९:००

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल नचलाउने बताएका छन् । सोमबार साँझ ट्वीट गर्दै उनले फेसबुक, इन्स्टाग्राम, ट्वीटर र युट्युब एकाउन्ट बन्द गर्नेबारे सोचिरहेको बताएका हुन् । 

ट्वीटरमा मोदीका ५३ मिलियन, फेसबुकमा ४४ मिलियन, इन्स्टाग्राममा ३५ मिलियन फलोअर्स छन्। तर के कारणले सामाजिक सञ्जालबाट बाहिरिन खोजेका हुन भन्ने बारेमा उनले केही बताएका छैनन् । सामाजिक सञ्जालमा सक्रिय हुने राष्ट्रप्रमुख मध्ये मोदी पनि एक हुन् ।