१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
विष्णु शर्मा 
२०७५ पौष २ सोमबार १७:३७:००
Read Time : < 1 मिनेट
समाचार

मर्न जान्छु भन्दै आमाको हत्या, तीन घाइते

Read Time : < 1 मिनेट
विष्णु शर्मा 
२०७५ पौष २ सोमबार १७:३७:००

दैलेखको नारायण नगरपालिका, ३ भूर्तीका बालाराम नेपालीले ४७ वर्षीय अामा पार्वतीलाई कोदालोले हानेर हत्या गरेका छन् । सोमबार दिउँसो मर्न जान्छु भनेर जान खाेज्दा रोक्न क्रममा उनले आमाकाे हत्या गरेका हुन् । 

उनलाई रोक्न खोज्ने अर्का ६० वर्षीय जुवारी नेपालीलाई समेत कोदालाेले हान्दा घाइते भएका छन् । उनकाे अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । घटनामा कौशिला र। र मन्दिरा नेपाली घाइते भएका छन् । झुण्डिएर मर्छु भन्दै हिड्दा छेक्न क्रममा उनीहरुमाथि कोदालोले प्रहार गरेको दैलेखका प्रहरी नायव निरीक्षक ठाकुरप्रसाद पोखरेलले बताए । उनलाेइ प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते सबैकाे जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।