१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका माेरङ
२०७६ फाल्गुण ८ बिहीबार १३:१९:००
Read Time : < 1 मिनेट
समाचार

जंगली हात्तीको आक्रमणले महिलाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका माेरङ
२०७६ फाल्गुण ८ बिहीबार १३:१९:००

मोरङ केराबारी गाउँपालिका ९ बेलचौरीकी ६३ वर्षीया लेख माया गुरुङको जंगली हात्तीको आक्रमणबाट बिहीबार बिहान मृत्यु भएको  छ । 

गुरुङको शव खेतमा फेला परेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ। बिहान खेतमा काम गर्ने सयममा जंगली हात्तीले गुरुङमाथि आक्रमण गरेको थियो।