मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण ५ सोमबार १४:४५:००
Read Time : < 1 मिनेट
समाचार

पूर्वसभामुख महरालाई सफाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण ५ सोमबार १४:४५:००

बलात्कार प्रयासकाे आरोपमा बन्दी रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले सफाइ दिएको छ ।

जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो । आफ्नै कार्यालयकी महिला कर्मचारीमाथि बलात्कार प्रयासकाे आरोपमा उनी  गत १९ असोजमा पक्राउ परी पुर्पक्षका लागि थुनामा थिए । 

सफाइ पाएसंगै महराकाे सांसद पदकाे निलम्बन फुकुवा हुने छ ।