मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ माघ २९ बुधबार १३:१८:००
Read Time : < 1 मिनेट
समाचार

सिन्धुपाल्चोकमा मौसमी परिवर्तनको रुघाखोकी हो : स्वास्थ्य मन्त्रालय 

Read Time : < 1 मिनेट
२०७६ माघ २९ बुधबार १३:१८:००

सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ को गुम्बा बस्तिमा फैलिएको रुघाखोकी मौसमी परिवर्तनले देखएको हुनसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बिरामीमा देखिएको लक्षणबाट एन्फ्लुएन्जा हुनसक्ने देखिएको स्पष्ट पारे ।

नेपालमा अहिले कोरोना भाइरस रोगको संक्रमण शुन्य रहेको अवस्थामा एकैपटक सयौंको संख्यामा कोरोना भाइरसको बिरामी देखिने सम्भावना नरहेको उनले स्पष्ट पारे ।