१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ माघ १६ बिहीबार १४:३९:००
Read Time : < 1 मिनेट
समाचार

१५ हजार घुससहित वन अधिकृत पक्राउ

Read Time : < 1 मिनेट
२०७६ माघ १६ बिहीबार १४:३९:००

महोत्तरीको सव डिभिजन वन कार्यालयका अधिकृत राम अशिष घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले जिल्ला सरकारी वकिलको कार्यालय हाताभित्रबाट उनलाई बिहीबार दिउँसाे १५ हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरेको हो । 

उनले मुद्दा मिलाई दिन्छु भन्दै सेवाग्राहीसँग घुस लिएका थिए । उनलाई बर्दिबासस्थित अख्तियारको कार्यालय लैजाने तयारी भइरहेको अख्तियारले जनाएको छ ।