मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका  काठमाडौं
२०७६ माघ १३ सोमबार १२:४३:००
Read Time : < 1 मिनेट
समाचार

‘नेपाली पोर्ट’ प्रधानमन्त्रीले आज उद्घाटन गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका  काठमाडौं
२०७६ माघ १३ सोमबार १२:४३:००

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाली पोर्ट’ नामक अध्याधुनिक अध्यागमन सेवाको उद्घाटन गर्ने भएका छन् । सोमबार दिउँसो ३ बजे सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमन्त्रीले यो सफ्टवेयरको उद्घाटन गर्ने भएका हुन् । 

‘प्रधानमन्त्रीज्यूले आज उद्घाटन गर्ने यो सफ्टवेयर अध्यागमन सूचना प्रणाली एवम् भौतिक सुधारसहितको अध्याधुनिक अध्यागमनसँग सम्बन्धित छ । यो सफ्टवेयर नेपालमै नयाँ हो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।