१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
काठमाडौं
२०७६ माघ १३ सोमबार ११:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सापकोटाद्वारा पद तथा गोपनियताको सपथ

Read Time : < 1 मिनेट
काठमाडौं
२०७६ माघ १३ सोमबार ११:४२:००

 प्रतिनिधिसभाबाट निर्विरोध सभामुख भएका अग्निप्रसाद सापकोटाले पद तथा गोपनियताको सपथ लिएका छन् । 

आइतबार उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जवराको उपस्थितिमा सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन ।